2004-02-09 - incident - Ramechhap district २०६०-१०-२६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-11760 अभिलेखालय सि. नं.: NCA-11760

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8214
  • अ. नं.53
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:चुचुरे
  • वार्ड नं.:1
  • टोलको नाम:गर्जाङ
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुनबहादुर थिङ
  • जन्म मिति:
  • साल:2041
  • महिना:10
  • गते:13
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:1
  • टोल:धार्ने
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:1
  • टोल:धार्ने
  • लिङ्ग:पुरुष
  • थर:थिङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सेक्सन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकृष्णबहादुर थिङ
  • आमाको नाम:कान्छीमाया थिङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-26
  • समय:00:10:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:चुचुरे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फलामेटार गाविस १ निवासी पासाङ भनिने अर्जुन थिङ २०६० माघ २६ गते रामेछाप जिल्लाको चुचुरे गाविस १ गर्जाङमा माओवादी र सुरक्षाकर्मीबी भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो। बालबिकास निमाविको कक्षा ८ मा पढ्दा पढ्दै २०५७ माघ १२ गते माओवादीले विद्यालयमा सांस्कृतिक कार्यक्रम गरी उनलाई फकाएर लगेका थिए। माओवादीले गाँउमा कार्यक्रम गरी उनी मारिएको जानकारी परिवारलाई दिए। उनलाई माओवादीले जर्वजस्ती लगेको भनी इन्सेक प्रतिनिधि र माओवादी नेताहरूको बिवाद पर्दा पनि छोडेका थिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री