2004-02-09 - incident - Lalitpur district २०६०-१०-२६ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-11756 अभिलेखालय सि. नं.: NCA-11756

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1271
  • अ. नं.11
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:गोटीखेल
  • वार्ड नं.:4
  • टोलको नाम:पुरानो गाउँ नासुर
  • पीडित विवरण
  • पीडितको नाम:दनार्दन गिरी
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:02
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:छम्पी
  • वार्ड नं.:2
  • टोल:छम्पी
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:छम्पी
  • वार्ड नं.:2
  • टोल:छम्पी
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामअमृत गिरी
  • आमाको नाम:सानु गिरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता गिरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नभएको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-26
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:गोटीखेल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2060-10-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छम्पि गाविस-२ निवासी नेपाल प्रहरीका हवल्दार दनार्दन गिरीको २०६० माघ २६ गते गस्तीको क्रममा गोटीखेल गाविस-४ मा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। युनिफाइड कमाण्डअन्तर्गत गस्तीमा गएको अवस्थामा माओवादीले थापेको विद्युतीय धरापमा उनी परेका थिए। यस घटनामा सेनाका कुलबहादुर श्रेष्ठको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री