2004-02-08 - incident - Palpa district २०६०-१०-२५ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-11747 अभिलेखालय सि. नं.: NCA-11747

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10549
  • अ. नं.112
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:केशवकुमार खत्री
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:24
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:हडिया
  • वार्ड नं.:5
  • टोल:मुसहरनीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेनाको पाल्पा ब्यारेक
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगणेशबहादुर खत्री
  • आमाको नाम:पविमाया खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमलाकुमारी खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:काठमाणडौ छाउनि अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफन्तले सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हडिया गाविस-५ मुसहरनीयाका केशवकुमार खत्रीलाई २०६० माघ २५ गते नेपाली सेनाको पाल्पास्थित ब्यारेकमा खटेका वेला नेकपा माओवादीबीच दोहोरो भिडन्त हुँदा मृत्यु भएको थियो। आफ्न्तले लास गाउँमै सदगत् गरे। लासको पोष्टमार्टम सैनिक अस्पताल छाउनी काठमाडौमा भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री