2004-02-06 - incident - Dhanusha district २०६०-१०-२३ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11733 अभिलेखालय सि. नं.: NCA-11733

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11342
  • अ. नं.174
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:खजुरीचन्हा
  • वार्ड नं.:3
  • टोलको नाम:खजुरी
  • पीडित विवरण
  • पीडितको नाम:रामकिशोर साह
  • जन्म मिति:
  • साल:2013
  • महिना:00
  • गते:00
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:खजुरीचन्हा
  • वार्ड नं.:3
  • टोल:खजुरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:खजुरीचन्हा
  • वार्ड नं.:3
  • टोल:खजुरी
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामराष्ट्रिय प्रजातन्त्र पार्टी
  • पद:क्षेत्रीय अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी
  • बाबुको नामसोभित साह
  • आमाको नाम:अमिरादेवी साह
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • वनेपा
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-23
  • समय:07:45:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:खजुरीचन्हा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पी.एम.सि. पटना
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खजुरीचन्हा गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खजुरीचन्हा गाविस-३ निवासी नेपाली काँग्रेसका कार्यकर्ता ४७ वर्षीय रामकिशोर साहलाई ०६० माघ २३ गते माओवादी कार्यकर्ताले सोही गाविस-३ स्थित आफन्तको घरमा गएको वेला धारिलो हतियार र गोली प्रहार गरी हत्या गरे। धारिलो हतियार र गोली बाट सख्त घाईते भएका साहको उपचारको क्रममा भारतको पटनास्थित पी.एम.सी. अस्पतालमा २४ गते मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री