2004-02-05 - incident - Tehrathum district २०६०-१०-२२ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-11729 अभिलेखालय सि. नं.: NCA-11729

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3057
  • अ. नं.38
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:इसाबु
  • वार्ड नं.:8
  • टोलको नाम:पन्चमीडाडाँ
  • पीडित विवरण
  • पीडितको नाम:योगेन्द्र चोङवाङग
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:15
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:सम्दु
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चोङवाङग
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:इलाका कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृषणबहादुर चोङवाङग
  • आमाको नाम:ज्योतीमाया चोङवाङग
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-22
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:इसाबु
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सम्दु गावीस- ७ निवासी २४ वर्षीय योगेन्द्र चोङवाङगलाई २०६०- माघ २२ गते आठराइ तर्फबाट बन्दोबस्तीका सामान लिई आउँदै गर्दा इसीवु गाविस- ८ पन्चमी डाडाँमा गस्तीमा रहेको सेनाले खानतलासी गर्दा देखेर भाग्न खोज्दा लखेट्दै नजिकैको खोलामा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री