2004-02-05 - incident - Salyan district २०६०-१०-२२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-11728 अभिलेखालय सि. नं.: NCA-11728

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3335
  • अ. नं.279
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:4
  • टोलको नाम:बागचौर नेपाली सेनाको व्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:लीले वली
  • जन्म मिति:
  • साल:2021
  • महिना:05
  • गते:02
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:पिपलनेटा
  • वार्ड नं.:5
  • टोल:स्याला गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामखलु वली
  • आमाको नाम:इश्वरी वली
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इश्वरी वली
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग ढाडको हड्डी फ्याक्चर भएको
  • उपचार गराएको अस्पतालको नाम
  • नेगी क्ल्निक एण्ड नर्सिङहोम सिमला भारत
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • ढाडको हड्डीको अप्रेसन गर्नु पर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलनेटा गाविस-५ स्यालागाउ घर भइ थारमारे गाविस-५ खरिवोट व्यापार गर्ने ४६ वर्षीय लीले वलीलाई माओवादीको आरोपमा २०६० माघ २२ गते अस्थायी वेश क्याम्प थारमारे गाविस-४ बागचौर बाट गएको नेपाली सेनाले उनको पसलबाट गिरफ्तार गरि सोही दिन वेश क्याम्पमा ल्याएर बन्दुकको कुन्दाले लात्तले कुटपिट गरेको र सोही कुटपिटका कारण उनको ढाड फ्याक्चर भएको। डाक्टरले अप्रेसन गरे ठीक हुने सल्लाह दिएतापनि रकम धेरै लाग्ने भएकाले हालसम्म पनि उपचार गर्न नसकेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री