2004-02-05 - incident - Parsa district २०६०-१०-२२ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-11726 अभिलेखालय सि. नं.: NCA-11726

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10708
  • अ. नं.122
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:बाठाबजार
  • पीडित विवरण
  • पीडितको नाम:धनप्रसाद थपलिया
  • जन्म मिति:
  • साल:2028
  • महिना:08
  • गते:12
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सलाङ
  • वार्ड नं.:9
  • टोल:अवीसटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:2
  • टोल:आपटारी
  • लिङ्ग:पुरुष
  • थर:थपलिया
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय एकटाँका पर्सा
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णप्रसाद थपलिया
  • आमाको नाम:मायादेवी थपलिया
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लालकुमारी थपलिया
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • चितवन भरतपुर नपा २ आँपटारी
  • मिति 2058-10-10
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • माइतमा ज्यलादारी मजदुरी गरी बसिरहेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-22
  • समय:07:30:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:त्रिविवि शिक्षण अस्पताल महराजगञ्ज
  • मिति:2060-10-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलाङ गाविस ९ का धनप्रसाद थपलियालाई माओवादीले पर्साको एकटाँकामा ०६० मसिर २६ गते चियाखान लागेको बेला माओवादीले गोली हानी हत्या गरे। थपलियाको घरमा माओवादीले ०५८ सालमै आगो लगाई ध्वस्त पारेपछि परिवारनै विस्थापित भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री