2004-02-05 - incident - Makwanpur district २०६०-१०-२२ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-11724 अभिलेखालय सि. नं.: NCA-11724

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6326
  • अ. नं.9
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हाँडीखोला
  • वार्ड नं.:4
  • टोलको नाम:भिमान
  • पीडित विवरण
  • पीडितको नाम:हीरा सुवदी
  • जन्म मिति:
  • साल:2044
  • महिना:05
  • गते:03
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:9
  • टोल:पशुपतिनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:9
  • टोल:पशुपतिनगर
  • लिङ्ग:महिला
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, कार्यकर्ता
  • बाबुको नामदिपेन्द्र सुवेदी
  • आमाको नाम:दुर्गादेवी सुवेदी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजु पौडेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-22
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बगवन्ना गाविस-९ पशुपतिनगर निवासी माओवादी कार्यकर्ता १६ वर्षीय हीरा सुवेदीको ०६० माघ २२ गते मकवानपुर जिल्लाको भिमाद भन्ने ठाउँमा माओवादी कार्यकर्ता तथा सुरक्षकर्मीबीच भएको भिडन्तमा सुरक्षा कर्मीको गोली लागेर मृत्यु भएको थियो। लास कहाँ लगियो अहिले सम्म पत्ता लागेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री