2004-02-05 - incident - Dolakha district २०६०-१०-२२ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-11709 अभिलेखालय सि. नं.: NCA-11709

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10222
  • अ. नं.186
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:मालु
  • वार्ड नं.:4
  • टोलको नाम:मालुखोला
  • पीडित विवरण
  • पीडितको नाम:रमेश बस्नेत
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:कुंभुकास्थली
  • वार्ड नं.:3
  • टोल:साल्मे सिरान
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:कुंभुकास्थली
  • वार्ड नं.:3
  • टोल:साल्मे सिरान
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:मालु
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुभुकास्थली गाविस-३ का रमेश बस्नेतको ०६० माघ २२ गते दोलखा जिल्ला मालुखोला बजार एरियामा चन्दा संकलन गरेको अवस्थामा नेपाली सेनाको टोलिले थापी राखेको विद्युतीय धरापमा परी मृत्यु भयो। उनी माओवादी कार्यकर्ता हुन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री