2004-02-04 - incident - Kaski district २०६०-१०-२१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-11701 अभिलेखालय सि. नं.: NCA-11701

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1348
  • अ. नं.14
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:6
  • टोलको नाम:रानीस्वाँरा
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र गिरी
  • जन्म मिति:
  • साल:2016
  • महिना:04
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:6
  • टोल:रानीस्वारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:6
  • टोल:रानीस्वाँरा
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामबाल प्रवादिनी निमावि
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामध्रुव गिरी
  • आमाको नाम:भागिरथी गिरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया गिरी
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-21
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकास्की जिल्ला कास्कीकोट गाविस-६ घर भएका ४४ बर्षीय रामचन्द्र गिरी २०६० माघ २१ गते बिहान ९ वजे स्कूल र पसलको सामान लिन भनी पोखराको गाडि चढेर गए पछि अकस्मात वेपत्ता भए। लिन गएको सामान तीन बजेको वसमा गाउँमा आएको भएपनि पीडित गिरी विना सूचना बेपत्ता भएका हुन। पीडितका परिवारले खोजविन का लागि आईसीआरसी लगायतका संस्थाहरुमा उजुरी दिए तापनि कत्तै पत्ता नलागेको पीडित परिवारले जानकारी दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री