2004-02-04 - incident - Kailali district २०६०-१०-२१ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-11699 अभिलेखालय सि. नं.: NCA-11699

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1529
  • अ. नं.103
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:धोविनपुर
  • पीडित विवरण
  • पीडितको नाम:रामदास चौधरी
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:15
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:5
  • टोल:श्रीकैरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी वडीमाली गण वनवेहडा कैलाली
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसिताराम थारु
  • आमाको नाम:काकरिया थारु
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुवान्सी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)30000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने हातको पञ्जा चल्दैनन् र हिडनमा समस्या
  • उपचार गराएको अस्पतालको नाम
  • कोहलपुर मेडिकलकलेज र छाउनी काठमाण्डौ
  • उपचार मिति 2060-10-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सानोश्री गाविस-५ श्रीगैडाका २६ वर्षीय रामदास चौधरी सशस्त्र प्रहरीको गस्ती टोलीमा गाडीमा हिँडिरहेको अवस्थामा कैलाली जिल्लाको लम्की बजारको अगाडि धोविन खोला जङ्गलमा माओवादीले थापेको धराप विस्फोट हुँदा दाहिने हातको पन्जा नचल्ने भयो। साथै ढाडमा गम्भीर चोट लागी हिँडडुल गर्न समस्या भयो। सशस्त्र प्रहरीमा कार्यरत रही काम गर्न असक्तत भएको कारण २०६१ माघ २० गतेदेखि पेन्सनसहित घर बस्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री