2004-02-03 - incident - Gorkha district २०६०-१०-२० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-11690 अभिलेखालय सि. नं.: NCA-11690

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.
  • अ. नं.52
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:गुम्दा
  • वार्ड नं.:7
  • टोलको नाम:पुच्छारगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:विनीता धिताल
  • जन्म मिति:
  • साल:2036
  • महिना:11
  • गते:19
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:दुधपोखरी
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:धिताल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) जिल्ला सदस्य
  • बाबुको नाममित्रलाल धिताल
  • आमाको नाम:लक्ष्मी धिताल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौ
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2062-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आफ्नै घरमानै बस्दै आएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:गुम्दा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुधपोखरी गाविस निवासी विनीता धिताल कामको शिलशिलामा गोरखा भएको बेला २०६० माघ २० गते गोरखाको गुम्दा गाविसमा सेनाले गिरफ्तार गरी केही पर पुर्‍याएर सोही स्थानमा गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री