2004-02-00 - incident - Morang district २०६०-१०-०० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-11667 अभिलेखालय सि. नं.: NCA-11667

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7228
  • अ. नं.14
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:सिसवनीजहदा
  • वार्ड नं.:5
  • टोलको नाम:सिसवनी गौरीयारी
  • पीडित विवरण
  • पीडितको नाम:शिव नारायण गनगाई
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:सिसवनीजहदा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गनगाइ
  • जात:नखुलेको
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेसवाट पूर्व वडाअध्यक्ष
  • बाबुको नामविष्णु गनगाई
  • आमाको नाम:कारीदेवी गनगाई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तादेवी गनगाई
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:सिसवनीजहदा
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:शान्तीदेवी गनगाइ (पत्नी)
  • पद
  • कार्यालय
  • उनको भनाइविहान ७ बजे सिसवनीजहदा गाविस-५ सिसवनी गोरीयारी स्थित चरीतर मुखियाको चियापसल गएको, त्यसपछि फर्किएर नआएको। पूर्व वडाअध्यक्ष काङ्ग्रेसबाट भएको।
  • विहान ७ बजे सिसवनीजहदा गाविस-५ निवासी काङ्ग्रेसका पूर्ववडाअध्यक्ष ४४ वर्षीय शिवनारायण गनगाइलाइ २०६० फागुन ११ गते बिहान ७०० बजे सिसवनी गोरीयारीस्थित चरीतर मुखियाको चियापसल गएको अवस्थामा बेपत्ता भए। पीडितकी पत्नी शान्तिदेवीले पति शिवनारायण गनगाइलाइ माओवादी कार्यकर्ताले पार्टी छाड्न दबाब दिएको नमान्दा मार्ने धम्की दिदै अएको कारण नेकपा माओवादीले बेपत्ता बनाएको बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री