2004-01-29 - incident - Sarlahi district २०६०-१०-१५ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-11653 अभिलेखालय सि. नं.: NCA-11653

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.7032
  • अ. नं.73
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • टोलको नाम:जंगलटोल
  • पीडित विवरण
  • पीडितको नाम:राजेश राय
  • जन्म मिति:
  • साल:2034
  • महिना:02
  • गते:15
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सलेमपुर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सलेमपुर
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी पार्टी सदस्य
  • बाबुको नामचन्देश्वर राय
  • आमाको नाम:सम्झादेवी राय
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-15
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:जानकीनगर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलेमपुर गाविस-८ का माओवादी कार्यकर्ता २६ वर्षीय राजेश रायको ०६० माघ १५ गते विहान जानकीनगर-३ स्थित जंगलटोलमा एम्बुस थाप्ने क्रममा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री