2004-01-29 - incident - Rupandehi district २०६०-१०-१५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-11652 अभिलेखालय सि. नं.: NCA-11652

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9046
  • अ. नं.118
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बोदवार
  • वार्ड नं.:4
  • टोलको नाम:बरवा
  • पीडित विवरण
  • पीडितको नाम:देवेन्द्र चौधरी (प्रदीप)
  • जन्म मिति:
  • साल:2043
  • महिना:11
  • गते:03
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बोदवार
  • वार्ड नं.:4
  • टोल:बरवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामउमशंकर चौधरी
  • आमाको नाम:लक्ष्मीदेवी चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-15
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बोदवार
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोदरवार गाविस-४ निवासी १७ वर्षीय नेकपा माओवादी कार्यकर्ता देवेन्द्र चौधरीलाई गस्तीमा गएका सुरक्षाकर्मीलाई आक्रमण गर्न खोजेको भन्दै सुरक्षाकर्मीले नियन्त्रणमा लिएर २०६० माघ १५ हत्या गरेका थिए। चौधरीको शव सुरक्षाकर्मीले परिवारजनलाई नबुझाएकाले सतगत गर्न समेत परिवारले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री