2004-01-27 - incident - Tehrathum district २०६०-१०-१३ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-11639 अभिलेखालय सि. नं.: NCA-11639

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4810
  • अ. नं.94
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:फुरतेम्वा शेर्पा
  • जन्म मिति:
  • साल:2034
  • महिना:08
  • गते:04
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:ताप्लेजुङ
  • गाविस:सान्थाक्रा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शेर्पा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनमुक्ती सेना सेक्सन कमान्डर
  • बाबुको नामलाक्पा तेञ्जिङग शेर्पा
  • आमाको नाम:निमा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:हृवाकु
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सान्थाक्रा गाविस-३ का २६ वर्षीय फुरतेम्बा शेर्पाको गोपेटार प्रहरी चौकी भिडन्तमा गोली लागी घाइते भएका निजको हवाकुमा उपचार गराउदै बसेका बेला सुरक्षाफौजले घर घेरा हाली अन्य २१ जना माओवादीसहित सामुहीक हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री