2004-01-26 - incident - Nawalparasi district २०६०-१०-१२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-11633 अभिलेखालय सि. नं.: NCA-11633

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5644
  • अ. नं.24
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:मुकुन्दपुर
  • वार्ड नं.:4
  • टोलको नाम:हर्कपुर
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद खनाल
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:18
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:तिकपुर
  • वार्ड नं.:6
  • टोल:वासवसई
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामदेविलाल खनाल
  • आमाको नाम:धर्मदेवी खनाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:मुकुन्दपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लाश नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिलकपुर गाविस-६ नयाँटोल निवासी नेकपा माओवादीका एरिया कमिटी सदस्य २२ वर्षीय रामप्रसाद खनालको ०६० माघ १२ गते पार्टी संगठन विस्तारको सिलसिलामा लागेको अवस्थामा नेपाली सेनाले गोली हानी हत्या गरे। इन्सेकको तर्फबाट तत्कालीन क्याप्टेनलाइ फोनगरी लाश उपलब्ध गराउन अनुरोध गर्दा लासलाई डिस्पोज गरियो भन्ने जवाफ दिएको कारण लास पोस्टमार्टन हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री