2004-01-23 - incident - Dhanusha district २०६०-१०-०९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11610 अभिलेखालय सि. नं.: NCA-11610

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11242
  • अ. नं.122
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:पौडेश्वर
  • वार्ड नं.:0
  • टोलको नाम:पौडेश्वर बजार
  • पीडित विवरण
  • पीडितको नाम:विनोद पासमान
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:सुगामधुकरही
  • वार्ड नं.:5
  • टोल:नरैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पासमान
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबद्रि पासमान
  • आमाको नाम:गितादेवी पासमान
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जितो देवी पासमान
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरमै बस्ने गरेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-09
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बफै
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बफै गाविसमा नै प्रहरीले गाडि दिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुगामधुकरही गाविस-५ निवासी ३५ बर्षिय बिनोद पासमानलाई ०६० माघ ९ गते माओवादी कार्यकर्ताले चोरी डकैती गरेको आरोपमा पौडेश्वर गाविसबाट अपहरण गरी बफै गाविसमा घाँटी काटी हत्या गरे। उनको लाश २०६० माघ ११ गते सडेगलेको अवस्थामा बफे गाविसमा भेटियो। उनलाई पौडेश्वर बजारबाट अपहरण गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री