2004-01-22 - incident - Baglung district २०६०-१०-०८ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-11600 अभिलेखालय सि. नं.: NCA-11600

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.
  • अ. नं.60
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:तित्याङ
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र घिमिरे
  • जन्म मिति:
  • साल:2041
  • महिना:04
  • गते:10
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:ग्वालीचौर
  • वार्ड नं.:8
  • टोल:दागाचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, अनेरास्ववियू क्रान्तिकारी, जिल्ला सदस्य
  • बाबुको नामघनश्याम घिमिरे
  • आमाको नाम:उमादेवी घिमिरे
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:तित्याङ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ग्वालीचौर गाविस-८ दांगाचौर निवासी अनेरास्ववियूका जिल्ला सदस्य २० वर्षीय ज्ञानेन्द्र घिमिरे पार्टीकामको सिलसिलामा तित्याङ गाविस-५ मा गएको समयमा गस्तीमा गएको संयुक्त सुरक्षाफौजले फेला पारेर घेरा हाली ०६० माघ ८ गते गोली हानेर हत्या गरेका थिए। सुरक्षा घेरा तोड्न खोज्दा कारबाहीमा परेको सुरक्षाफौजले जानाएको थियो। स्थानीय बासिन्दाले गाडेको सव माओवादीले पुन अर्को स्थानमा लगेर पार्टीको झण्डा ओढाएर गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री