2004-01-21 - incident - Nuwakot district २०६०-१०-०७ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-11597 अभिलेखालय सि. नं.: NCA-11597

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५३
  • पीडितको नाम र थर:राजन पडुासैनी, यदुप्रसाद मुडवरी तथा मणिराज मुडवरसमेत ३ जना
  • ठेगाना:नुवाकोट, कुमरी गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला नुवाकोट कुमरी गाविस वडा नं.- ७ बस्ने वर्ष २४ का राजन पुडासैनी, ऐ. वडा नं.- १ बस्ने वर्ष २८ का यदपु ्रसाद मडुवरीतथाऐ.ऐ.बस्ने वर्ष ३६ का मणिराज मुडवरीसमेत ३ जनाको मिति २०६०/१०/७ गतेका दिन बिहान ११ बजेको समयमा शाही नेपाली सेनाका जवानहरूद्वारा गोली हानी हत्या गरिएको भन्ने घटनामा नेपाल बार एसाेिसएसन मानवअधिकार परियोजनाले मिति २०६०/१०/११ का दिन घटनास्थलमा गई आवश्यक तथ्यहरू संकलन गरी पा्ररम्भिक रूपमा अनुसन्धान गरी प्रस्तुत घटनाका सम्बन्धमा फरेन्सिक विज्ञसमेतबाट छानबिन गर्नु आवश्यक देखिएको भनी आयोगमा निवेदन दर्ता
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०३/२ गते निर्णय कार्यान्वयनको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ सलंग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री