2004-01-20 - incident - Dhankuta district २०६०-१०-०६ - घटना - धनकुटा जिल्ला
Archive ref no: NCA-11574 अभिलेखालय सि. नं.: NCA-11574
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7351
- अ. नं.26
- घटना भएको जिल्ला:धनकुटा
- गाविस:राजारानी
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:नवीन घिमिरे
- जन्म मिति:
- साल:2043
- महिना:03
- गते:06
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:उर्लावारी
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घिमिरे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:पूर्णकालीन कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालीन कार्यकर्ता
- बाबुको नामताराप्रसाद घिमिरे
- आमाको नाम:जानुका घिमिरे
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अमिता घिमिरे
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनकुटा
- गाविस:राजारानी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्लावारी गाविस-६ निवासी माओवादीका पुर्णकालीन सदस्य १७ वर्षीय नवीन घिमिरेलाई २०६० माघ ६ गते पार्टी काममा हिडेको अवस्थामा सुरक्षाफौजले नियन्त्रणमा लिएर सोही दिन धनकुटाको राजारानी गाविस-४ मा गोली हानी हत्या गरे। सुरक्षाफौजले पीडितको लास त्यही छाडेर गए पछि स्थानीयवासीले गाडेका थिए।