2004-01-19 - incident - Myagdi district २०६०-१०-०५ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-11572 अभिलेखालय सि. नं.: NCA-11572

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6009
  • अ. नं.35
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:भगवती
  • वार्ड नं.:6
  • टोलको नाम:रिठाबोट
  • पीडित विवरण
  • पीडितको नाम:उदीसुबा बुद्धुजा
  • जन्म मिति:
  • साल:2006
  • महिना:08
  • गते:18
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:नारच्याङ
  • वार्ड नं.:3
  • टोल:बेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:नारच्याङ
  • वार्ड नं.:3
  • टोल:बेशी
  • लिङ्ग:महिला
  • थर:बुद्धुजा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनवीर पाइजा
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गमबहादुर बुद्धुजा
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-05
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:भगवती
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, म्याग्दी
  • मिति:2060-10-06
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारच्याङ गाविस-३ निवासी ६० वर्षीया उदीसुवा बुद्धुजाको ०६० माघ ५ गते बिहान काम विशेषले सदरमुकाम वेनी जाने क्रममा भगवती गाविस-६ रिठाबोट भन्ने स्थानमा बेनी-जोमसोम सडक निर्माणमा हिडेका कालिप्रसाद गणको सैनिक टोली लाई लक्षित गरी नेकपा माओवादीले विष्फोट गराएको बम विस्फोट हुँदा बुद्धुजाको घटनास्थलमै मृत्यु भयो। उक्त घटनामा १५ जना सर्वसाधारण घाइते भएका थिए। सेनाको टोली लाई लक्षित गरिएको विष्फोटन भने पनि कुनै सैनिक प्रभावित भएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री