2004-01-17 - incident - Dhading district २०६०-१०-०३ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-11555 अभिलेखालय सि. नं.: NCA-11555
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10709
- अ. नं.111
- घटना भएको जिल्ला:धादिङ
- गाविस:मुलपानी
- वार्ड नं.:2
- टोलको नाम:मुरचोक
- पीडित विवरण
- पीडितको नाम:सुमीत्रा थापा
- जन्म मिति:
- साल:2044
- महिना:01
- गते:13
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:आगिनचोक
- वार्ड नं.:8
- टोल:उपल्लोकाष्ठ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:एरिया कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामजयराम थापा
- आमाको नाम:विन्दा थापा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-03
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:मुलपानी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आगिनचोक गाविस-८ की १६ वर्षीया समित्रा थापालाई २०६० माघ ३ गते सेनाले मुनपानी गाविस-२ मुर्चोकमा नियन्त्रणमा लिइ गोली हानी हत्या गरेको थियो।