2004-01-16 - incident - Dhankuta district २०६०-१०-०२ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-11546 अभिलेखालय सि. नं.: NCA-11546

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6493
  • अ. नं.17
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:धनकुटा नपा
  • वार्ड नं.:4
  • टोलको नाम:सल्लेरी
  • पीडित विवरण
  • पीडितको नाम:जिवन राई (पूर्णबहादुर)
  • जन्म मिति:
  • साल:2035
  • महिना:09
  • गते:18
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:जरायोटार
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:बस चालक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामटीकाराम राई
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना राई
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-02
  • समय:10:45:00 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:धनकुटा नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धनकुटा जिल्ला अस्पताल
  • मिति:2060-10-03
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • धनकुटामै सदगद गरिएको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जरायोटार गाविस-१ निवासी यातायात मजदुर जीवन राईको तेह्रथुमको बसन्तपुरबाट धरान जाँदै गरेको को १ ख १३९१ नम्बरको यात्रुबसमा रहेको अवस्थामा धनकुटा नगरपालिका-४ स्थित सल्लेरी व्यारेकको चेकपोष्टमा माओवादी कार्यकर्ताले ०६० माघ २ गते १:५० बजेको समयमा राखेको वम विष्फोट विस्फोट हुँदा घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा मोरङ जिल्ला घर भई शाही नेपाली सेना कार्यरत नरेन्द्र कट्वालसहित अन्य ४ जनाको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री