2004-01-16 - incident - Arghakhanchi district २०६०-१०-०२ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-11541 अभिलेखालय सि. नं.: NCA-11541

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6100
  • अ. नं.42
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:धारापानी
  • वार्ड नं.:1
  • टोलको नाम:घाटखोला
  • पीडित विवरण
  • पीडितको नाम:रेमबहादुर नेपाली
  • जन्म मिति:
  • साल:2025
  • महिना:04
  • गते:21
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:ढाकावाङ
  • वार्ड नं.:2
  • टोल:ढाकावाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:ढाकावाङ
  • वार्ड नं.:2
  • टोल:ढाकवाङ
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सिएस
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामविनबहादुर नेपाली
  • आमाको नाम:पार्वता नेपाली
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमारी नेपाली
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:धारापानी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढाकावाङ गाविस-१ ढाकावाङ निवासी नेकपा माओवादीका सदस्य ३५ वर्षीय रेमबहादुर नेपालीलाई गोरख दल गण सन्धीखर्कबाट गएको नेपाली सेनाले ०६० माघ २ गते उनको आफ्नै घरबाट माओवादीको आरोपमा गिरफ्तार गरी धारापानी गाविस १ को घाटखोलामा पुर्याइ गोली हानी हत्या गरेका थिए। पीडित परिवारले असुरक्षाका कारण लाशको दाहसंस्कार गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री