2004-01-15 - incident - Udaypur district २०६०-१०-०१ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-11540 अभिलेखालय सि. नं.: NCA-11540

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10399
  • अ. नं.102
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:रूपाटार
  • वार्ड नं.:0
  • टोलको नाम:कटहरे
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रकुमारी श्रेष्ठ (रिता श्रेष्ठ)
  • जन्म मिति:
  • साल:2044
  • महिना:07
  • गते:13
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:1
  • टोल:गोकुले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:श्रेष्र्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरीया कमिटी सदस्य
  • बाबुको नामतेजबहादुर श्रेष्ठ
  • आमाको नाम:नरमाया श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:रूपाटार
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मयांखु गाविस-१ की १६ वर्षीय इन्द्रकुमारी श्रेष्ठलाई माओवादीको आरोपमा २०६० माघ १ गते रुपाटार गाविसको कटहरेमा सेनाले घेरा हालेपछि भाग्ने क्रममा सेनाको गोली लागी मृत्यु भयो। मृतकको लास आफ्न्तले पाएनन्। पोष्टमाटम पनी भएन। पीडित दिदी पनि २०६२ सालमा सेनाबाट मारिएकी थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री