2004-01-14 - incident - Surkhet district २०६०-०९-३० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-11524 अभिलेखालय सि. नं.: NCA-11524

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.986
  • अ. नं.76
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:6
  • टोलको नाम:पाग्मा
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्दसिंह खत्री
  • जन्म मिति:
  • साल:2033
  • महिना:01
  • गते:01
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:रिठाचौपाता
  • वार्ड नं.:1
  • टोल:सिरोडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल वागेश्वरी गण, शम्सेरगञ्ज ,बांके
  • पद:सशस्त्र प्रहरी सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकिडुवा खत्री
  • आमाको नाम:धाना देवि खत्री
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मधुदेवि खत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ४ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रिठाचौपाता गाविस-१ सिरोडा निवासी सशस्त्र प्रहरी गण शम्शेरगञ्ज बाकेमा कार्यरत २७ वर्षीय गोविन्दसिंहको २०६० पुस ३० गते गस्तीमा गएको समयमा हरिपुर गाविस सर्खेतहरिहर भन्ने क्षेत्रमा माओवादीले राखेको विद्युतीय धराप विस्पफोठनमा परि उनको घटना स्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री