2004-01-14 - incident - Parbat district २०६०-०९-३० - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-11523 अभिलेखालय सि. नं.: NCA-11523

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.398
  • अ. नं.96
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:शंकरपोखरी
  • वार्ड नं.:4
  • टोलको नाम:नुवार
  • पीडित विवरण
  • पीडितको नाम:हरिदत्त तिवारी
  • जन्म मिति:
  • साल:1987
  • महिना:09
  • गते:01
  • उमेर:73
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शंकरपोखरी
  • वार्ड नं.:4
  • टोल:नुवार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस क्षेत्र नं २ सभापित
  • बाबुको नामबृहस्पति तिवारी
  • आमाको नाम:भवानी तिवारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बसुन्धरी तिवारी / खगेश्वरी तिवारी
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:शंकरपोखरी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल,पर्वत
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • शंकरपोखरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्वत जिल्ला शंकरपोखरी गाविस- ४ नुवारका हरिदत्त तिवारी घरमा बसेको अवस्थामा ०६० पुस ३० गते नेकपा माओवादीका ५/७ जनाको एक समूहले कुस्मा जाने बाटो देखाइदिन भनी घरबाट बाहिर ५० मिटर टाढा लगी धारीलो हतियार प्रयोग गरी दाहीने खुट्टा भाँची दिएको थियो। उपचारका लागी सदरमुकाम कुस्मा लिएर हिडेको समयमा कटुवाचौपारीमा ल्याउँदा सदरमुकाममा कफ्यू लागेको कारण टेलिफोन सर्म्पक नहुँदा रगत बगेर मृत्यू भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री