2004-01-13 - incident - Dhanusha district २०६०-०९-२९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11515 अभिलेखालय सि. नं.: NCA-11515

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9029
  • अ. नं.30
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:0
  • टोलको नाम:धनुषा धाम
  • पीडित विवरण
  • पीडितको नाम:झलकबहादुर महत
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:06
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-29
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजुलीकोट गाविस-८ का झलकबहादुर महतलाई ०६० पुस २९ गते दिउँसो माओवादीले गोली हानी हत्या गरे। ड्यूटीका लागि क्याम्पतिर जाने क्रममा माओवादीले एक्कासी आक्रमण गरेपछि प्रहरी जवान महतको गोली लागी मृत्यु भएको थियो। उनका आमा बुबा र पत्नी नभएको भन्दै प्रहरीले नजिकका हकदारलाई राहत दिएन। उनको धनुषा जिल्लाको धनुषाधाममा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री