2004-01-13 - incident - Dhanusha district २०६०-०९-२९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11516 अभिलेखालय सि. नं.: NCA-11516

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11179
  • अ. नं.89
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:6
  • टोलको नाम:जनमुक्तिचोक
  • पीडित विवरण
  • पीडितको नाम:शंकर साह तेली
  • जन्म मिति:
  • साल:2030
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:नौवाखोरपर्साही
  • वार्ड नं.:6
  • टोल:नौवाखोर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:प्लाटुन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामकौशल साह
  • आमाको नाम:अस्लानदेवी साह
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीवा देवी साह
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • महोत्तरी चुलिखा
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६३ साल देखि
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-29
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लाश दरभङगा भारतमानै छोडिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नौवाखोरपर्साही गाविस-६ निवासी माओवादी कार्यकर्ता ३० बर्षीय शंकर साह तेलीको ०६० पुस २९ गते प्रहरीले गोली हानी हत्या गरे। धनुषाधाम इलाका प्रहरी कार्यालयबाट बसमा जनकपुर आउँदै गरेको प्रहरी टोलीलाई मिथिलेश्वरमौवाही गाविस-६ मा माओवादी कार्यकर्ताले बस रोकाई गोली प्रहार गरी एक जवानको हत्या गरी भाग्दै गर्दा प्रहरीले चलाएको गोली लागी घाइते भएका साहको उपचारको क्रममा केही दिन पछि भारतको दरभङगामा मृत्यु भयो। उनलाई पेटमा गोली लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री