2004-01-12 - incident - Dhading district २०६०-०९-२८ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-11506 अभिलेखालय सि. नं.: NCA-11506

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10862
  • अ. नं.14
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:केवलपुर
  • वार्ड नं.:7
  • टोलको नाम:पोडारे गैडो
  • पीडित विवरण
  • पीडितको नाम:गोमा कोइराला
  • जन्म मिति:
  • साल:2024
  • महिना:05
  • गते:05
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:केवलपुर
  • वार्ड नं.:2
  • टोल:पोडारे गैडो
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:केवलपुर
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कोइराला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभुवराज दाहाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पशुराम कोइराला
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपालसरकारबाट
  • कति रकम बराबर (रु.)175000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • केवलपुर गविस २ कोइराला गाउँ
  • मिति 2061-01-15
  • पुनस्थापित भएको भए मिति2061-01-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • थाक्रे गाविसमा घर निर्माण गरी बसोबास गर्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-28
  • समय:09:30:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:केवलपुर
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमाओवादीले पटकपटक धम्की दिने गरेको थियो। एक दिन राति आएर पत्नी गोमालाई माओवादीले कब्जामा लिइ गएका थिए। त्यसपछि माओवादीले तेरोमान्छे सकुशल छ हामी फिर्ता गर्छौं भन्दै आएका थिए। यसै बीच एक वर्षपछि धादिङ बेसीमा माओवादीले पत्रकार सम्मेलनमा गोमा कोइरालालाई मारेको बताए। पीडितले विभिन्न मानवअधिकारकर्मी संस्थाहरू तथा राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए। पीडित अझै पनि कि लास कि सास चाहियो भनेर मारिएको स्वीकार्न तयार छैनन्। उनलाई माओवादी कार्यकर्ता रामशरण सुवेदी श्रीजना रिजाल र नारयण केसीले तपाईसँग कुरा गर्नु छ पार्टीले बोलाएको छ भनि घरमै आएर अपहरणको शैलिमा लगेका थिए। पीडित कोइरालाका एक छोरा र तीन छोरी गरी चारजना थिए। ती सबै नाबालिक हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज