2004-01-09 - incident - Makwanpur district २०६०-०९-२५ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-11493 अभिलेखालय सि. नं.: NCA-11493

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:८९
  • पीडितको नाम र थर:रञ्जित दर्नाल, राजेन्द्र चौरेल, अमृत चौरेल
  • ठेगाना:हटिया-४, मकवानपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मकवानपुर जिल्ला हटिया गाविस वडा नं.- ४ दावलिे घर भई का.म.नपा वडा नं.- ६ कपन बस्ने वर्ष २१ को रञ्जित दर्नाल र ऐ. ऐ. जिल्ला धियाल गाविस वडा नं.- ९ सरस्वती घर भईका.म.नपावडा नं.- ६ कपन बस्ने वर्ष २३ को राजेन्द्र चारै ेललाई मिति २०६०/९/२५ गते बिहान ८ बजेसादा पोसाकका सुरक्षाकर्मीहरूले पक्राउ गरी अज्ञातस्थलतर्फ लगके ो तथा मकवानपुर जिल्ला हटिया गाविस वडा नं.- ४ घर भई काठमाडौँताहाचलडरेागरी बस्ने वर्ष २० का अमृत दर्नाल लाई मिति ०६०/९/२८ गते जमलस्थित जङ्गम रेष्टुरेण्टबाट सुरक्षाकर्मीहरूले पक्राउ गरी लगेको र हालसम्म बेपत्ता भएको भनी मिति २०६०/१०/१२ मा रञ्जु दर्नालले आयोगमा दिएको निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:बिना सचूना कसलैाई भेट्नसमेत नदिई लामो समयसम्म गैरकानुनी थुनामा राख्ने जमि्मेवार अधिकारीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न साथै निजहरूलाई अवलमि्ब कानुनी प्रक्रियामालजैान श्री ५ को सरकारलाई सिफारिस गरी पठाउने २०६२/८/१४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १२९० संरक्षण ११९७ मिति २०६२/१०/१७ को पत्रमार्फत् श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयनको लागि सिफारिस गरी पठाएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयबाट फ्याक्समार्फत् मिति २०६४/७/१६ मा पठाइएको अनुसूचीअनुसार १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउने जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री