2004-01-09 - incident - Kathmandu district २०६०-०९-२५ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-11487 अभिलेखालय सि. नं.: NCA-11487
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.3962
- अ. नं.1
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:कपन
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:राजेन्द्र चौरेल
- जन्म मिति:
- साल:2036
- महिना:07
- गते:04
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:धियाल
- वार्ड नं.:9
- टोल:कलौनी
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:धियाल
- वार्ड नं.:9
- टोल:कलौनी
- लिङ्ग:पुरुष
- थर:चौरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामजयबहादुर चौरेल
- आमाको नाम:सरस्वती चौरेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गायत्री चौरेल
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-25
- समय:06:00:00 AM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:कपन
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- छिमेकी तेज प्रसाद चौलागाइ
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइघियाल गाविस ९ का २४ बर्षीय राजेन्द्र चौरेललाई ०६० पुस २५ गते विहान काठमाण्डौ कपनबाट छाउनीको सैनिकले पक्राउ गरी हालसम्म बेपत्ता पारेका छन्। उनीसँग पक्राउ परेका अन्य २ जना पनि बेपत्ता छन्।