2004-01-09 - incident - Dhanusha district २०६०-०९-२५ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11479 अभिलेखालय सि. नं.: NCA-11479

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11211
  • अ. नं.131
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:पुष्पलपुर
  • वार्ड नं.:2
  • टोलको नाम:पुष्पलपुर
  • पीडित विवरण
  • पीडितको नाम:दिनेश महत्तो
  • जन्म मिति:
  • साल:2037
  • महिना:11
  • गते:25
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:पुष्पलपुर
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:पुष्पलपुर
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महत्तो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामराजदेव महत्तो
  • आमाको नाम:सनुन्द्रीदेवी महत्तो
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ललितादेवी महत्तो
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-25
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:पुष्पलपुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुष्पलपुर गाविस-२ निवासी २३ वर्षीय दिनेश महत्तोलाई ०६० पुस २५ गते राती सेनाले माओवादीको आरोपमा घरबाट गिरफ्तार गरी घर पछाडीको बारीमा गोली हानी हत्या गरे। घरमा सुतिरहेको महत्तोलाई घर घेरा हाली गिरफ्तार गरी कुटपिट गर्दै घर भन्दा पर लगी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री