2004-01-07 - incident - Salyan district २०६०-०९-२३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-11470 अभिलेखालय सि. नं.: NCA-11470

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3144
  • अ. नं.212
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:घाँजरीपिपल
  • वार्ड नं.:5
  • टोलको नाम:मैदुपोखरी
  • पीडित विवरण
  • पीडितको नाम:तेज बहादुर रावत
  • जन्म मिति:
  • साल:2027
  • महिना:03
  • गते:30
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:घाँजरीपिपल
  • वार्ड नं.:5
  • टोल:मैदुपोखरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रावत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपेशल रावत
  • आमाको नाम:हुर्मति रावत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जयपत्रि रावत
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र रेडक्रस सोसाइटी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-23
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:घाँजरीपिपल
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • देवस्थल गाविस ७ बनगाढ खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घाजरीपिपला गाविस-५ मैदुपोखरी निवासी ३३ वर्षीय तेज बहादुर रावतको २०६० पुस २३ गते सोही ठाउँ नजिकै विद्यालय प्राङगनमा माओवादी र नेपाली सेनाको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो। रक्षा मन्त्रालयको प्रेस विज्ञप्तिमा उक्त एक जना माओवादी कार्यकर्ताको पनि मृत्यु भएको बताएता पनि उनी माओवादी कार्यकर्ता नभई नेपाली सेनाको टोलीलाई आफ्ना घरबाट सागपात लगिदिएर सेनाको भान्सा गर्ने ठाउँमा गएका सर्वसाधारण व्यक्ति थिए। तर मृत्यु भने कसले चलाएको गोली लागेर भएको हो पुष्टी हनु नसकेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री