2004-01-07 - incident - Baglung district २०६०-०९-२३ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-11460 अभिलेखालय सि. नं.: NCA-11460

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2081
  • अ. नं.20
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:नरेठाँटी
  • वार्ड नं.:4
  • टोलको नाम:आरुखर्क
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर भण्डारी
  • जन्म मिति:
  • साल:2006
  • महिना:01
  • गते:01
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:नरेठाँटी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले समर्थक
  • बाबुको नामडिलबहादुर भण्डारी
  • आमाको नाम:मुआ भण्डारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जीवकुमारी भण्डारी
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-23
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:नरेठाँटी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अस्पताल
  • मिति:2060-09-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बागलुङ नपा १ निरहेघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नरेठाँटी गाविस-४ नरेठँटी बजार निवासी नेकपा एमालेका कार्यकर्ता ५४ वर्षीय टेकबहादुर भण्डारीलाई नेकपा माओवादीले आफ्नो पार्टी विरुद्धकाम गरेको आरोपमा ०६० पुस २३ गते साँझ खाना खाएर हातधुन बाहिर निस्कने क्रममा नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री