2004-01-06 - incident - Dang district २०६०-०९-२२ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-11458 अभिलेखालय सि. नं.: NCA-11458

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6370
  • अ. नं.318
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:काभ्रे
  • वार्ड नं.:9
  • टोलको नाम:मुलावारी
  • पीडित विवरण
  • पीडितको नाम:अमृता सार्की
  • जन्म मिति:
  • साल:2050
  • महिना:05
  • गते:04
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:काभ्रे
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसूर्य सार्की
  • आमाको नाम:आइती सार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा घुडामुनी अशक्त भएको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचार गरेपछि राम्रो हुने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-22
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:काभ्रे
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ काभ्रे गाविस-९ मुलाबारीकी १६ वर्षीया अमृता नेपालीको २०६० पुस २२ गते शाही नेपाली सेनाले सोही गाँउमै चलाएको गोली लागी दुवै खुट्टा अपाङ्ग भएका छन्। पीडितको तीन महिनासम्म सेनाले उपचार गराए पनि निको हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री