2004-01-05 - incident - Kapilvastu district २०६०-०९-२१ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-11447 अभिलेखालय सि. नं.: NCA-11447

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3338
  • अ. नं.282
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:7
  • टोलको नाम:तौलिहवा
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर वली
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:05
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:9
  • टोल:खारखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:संग्राम
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामजनक वली
  • आमाको नाम:मनी वली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता वली
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै आँखाको ज्योति गुमेको दाँया हातकव औँला काटेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • करेन्टका कारण दुवै आँखाका नसा ड्यामेज भएकाले आँखा प्रत्यारोपण पनि हुन नसकेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-21
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुइकोट गाविस-९ खारखोला घर भई नेकपा माओवादी जनमुक्ति सेना सदस्यमा कार्यरत २७ वर्षीय लालबहादुर वली उपचारको लागि भारतको बलरामपुर तुल्सिपुर गएको समयमा भारतीय प्रहरीले २०६० मंसिर २० गते गिरफ्तार गरि ४ दिन पछि नेपाली सेनालाई वुझाएको र सोही दिन नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तौलिहवालाइ बुझाएकोमा २०६० पुस २१ गते प्रहरी टाउकोमाथि करेन्ट लगाउँदा आँखाको नशा ड्यामेज भइ पूर्णरुपमा आँखा नदेख्ने भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री