2004-01-05 - incident - Banke district २०६०-०९-२१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11443 अभिलेखालय सि. नं.: NCA-11443

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.214
  • अ. नं.63
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:6
  • टोलको नाम:नन्कौवापुर र लालपुरको सिमाना जंगल पूर्व
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर चन्द ठकुरी
  • जन्म मिति:
  • साल:2019
  • महिना:05
  • गते:15
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:6
  • टोल:लालपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:6
  • टोल:लालपुर
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा मोओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी
  • बाबुको नामस्व परुचन्द ठकुरी
  • आमाको नाम:स्व. जयसरा चन्द
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जैइसरा चन्द
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-21
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बा‍के फत्तेपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-६ का भीमबहादुर चन्द ठकुरीलाई माओवादीको आरोपमा २०६० पुस २१ गते साँझ ४ बजे फत्तेपुर गाविस-७ सर्राबाट संयुक्त सुरक्षा वेस क्याम्प सोनवर्षाबाट आएका सुरक्षाकर्मीले गिरफ्तार गरी २१ दिनसम्म क्याम्पमा राखी २०६० माघ १० गते ३ बजे राती क्याम्पबाट निकाली फत्तेपुर गाविस- ६ लालपुर र नन्कौपुरको वीच पूर्व जंगलमा ल्याई गोली हानी हत्या गरेका थिए। सुरक्षाकर्मीले लास सोही ठाउँमा माटोमा गाडेका थिए। मृतकको पत्नी जइसरा र छोरी खगिसरा २०६० माघ ११ गते विहान जंगलमा गई लास हेर्दा आफ्नो मानिस भएको देखे पछि सोही ठाउँमा सदगत गरे। उक्त ठाउँमा अन्य दुइ जनालाई पनि हत्या गरी लास गाडिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री