2004-01-04 - incident - Chitwan district २०६०-०९-२० - घटना - चितवन जिल्ला
Archive ref no: NCA-11437 अभिलेखालय सि. नं.: NCA-11437
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.508
- अ. नं.20
- घटना भएको जिल्ला:चितवन
- गाविस:चण्डिभञ्ज्याङ
- वार्ड नं.:9
- टोलको नाम:जलबिरे
- पीडित विवरण
- पीडितको नाम:पुरुषोतम कोजु
- जन्म मिति:
- साल:2025
- महिना:11
- गते:02
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:सिपाडोल
- वार्ड नं.:1
- टोल:गुन्चाडोल
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:सिपाडोल
- वार्ड नं.:1
- टोल:गुन्चाडोल
- लिङ्ग:पुरुष
- थर:कोजु
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री गोरखनाथ गण
- पद:प्यूठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपुर्णकुमार कोजु
- आमाको नाम:मैया कोजु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कृष्णकुमारी कोजु
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:चण्डिभञ्ज्याङ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:छाउनी अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हनुमानघाट भक्तपुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिपाडोल गाविस-१ घर भई श्री गोरखनाथ गणमा कार्यरत प्यूठ ३५ वर्षीय पुरुषोतम कोजुको ०६० पुस २० गते चितवन जिल्लाको चण्डिभञ्ज्याङ गाविस- ९ जलबिरेमा माओवादीसँगको दोहरो भिडन्तमा गोली लागी मृत्यु भयो।