2004-01-03 - incident - Rautahat district २०६०-०९-१९ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-11432 अभिलेखालय सि. नं.: NCA-11432

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6382
  • अ. नं.32
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:7
  • टोलको नाम:चपुर बजार
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णहरि दाहाल
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:17
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:वेलघारी
  • वार्ड नं.:2
  • टोल:भुकुने
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला वन कार्यालय रौतहट
  • पद:वन रक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहेमप्रसाद दाहाल
  • आमाको नाम:मोहनमाया दाहाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनिता दाहाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:अस्थायी नोकरी करार
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-19
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चन्द्रनिगाहपुर
  • मिति:2060-09-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रौतहट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलघारी गाविस- २ निवासी ३० वर्षीय सशस्त्र वन रक्षक कृष्णहरि दाहाललाई ०६० पुस १९ गते साझ चन्द्रनिगाहपुर बजारमा माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री