2004-01-02 - incident - Sankhuwasabha district २०६०-०९-१८ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-11422 अभिलेखालय सि. नं.: NCA-11422

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.388
  • अ. नं.155
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:वाना
  • वार्ड नं.:1
  • टोलको नाम:विहिवारे
  • पीडित विवरण
  • पीडितको नाम:शेरबहादुर विक
  • जन्म मिति:
  • साल:2039
  • महिना:07
  • गते:03
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:गोलपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:5
  • टोल:वेलौली
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री गुरु वक्स गुल्म खाँदवारी संखुवासभा
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकमारो कामी
  • आमाको नाम:भीमी कामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानकी कुमारी वि क
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-18
  • समय:00:11:55 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:वाना
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र अस्पताल छाउनी
  • मिति:2060-09-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-३ घरभइ खाँदवारी गुरु वक्स गुल्म संखुवासभामा कार्यरत २१ वर्षीय सिपाही शेरबहादुर विकलाई संखुवासभा जिल्लाको वाना गाविस-१ मा गस्तिमा गएको बेला ०६० पुस १८ गते दिउसो ११ ५५ बजे माओवादीले गोली हानी हत्या गरे। लाशलाई सोही दिन सुरक्षाकर्मीको टोलीले काठमाण्डौ लगे। घटना हुदाँको समयमा मृतकका आफन्त बर्दिया जिल्ला डेउढाकला गाविस-५ मा बसोबास गर्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री