2004-01-02 - incident - Gulmi district २०६०-०९-१८ - घटना - गुल्मी जिल्ला
Archive ref no: NCA-11416 अभिलेखालय सि. नं.: NCA-11416
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.979
- अ. नं.68
- घटना भएको जिल्ला:गुल्मी
- गाविस:तम्घास
- वार्ड नं.:1
- टोलको नाम:भीमचोक
- पीडित विवरण
- पीडितको नाम:गणेश सापकोटा
- जन्म मिति:
- साल:2027
- महिना:06
- गते:15
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:थुंमाकोडाँडा
- वार्ड नं.:9
- टोल:मुलाबारी
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:थुंमाकोडाँडा
- वार्ड नं.:9
- टोल:मुलाबारी
- लिङ्ग:पुरुष
- थर:सापकोटा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशिवदल गण
- पद:लेस नायक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहोमनाथ सापकोटा
- आमाको नाम:चन्द्रकला सापकोटा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी देवी सापकोटा
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-18
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:गुल्मी
- गाविस:तम्घास
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पशिचमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पोखरा -१० रामघाट, सेतीनदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुमाकोडाँडा गाविस-९ मूलाबारी निवासी नेपाली सेनाको शिवदल गण गुल्म गुल्मी तम्घासमा कार्यरत ३४ बर्षीय गणेश सापकोटालाई ब्यारेक बाहिरको पसलबाट चिया खाएर निस्कने बेलामा नेकपा माओवादीका कार्यकर्ताले ०६० पुस १८ गते गोली र धारिलो हतियार प्रयोग गरी हत्या गरे। उनको लास हेलिकप्टरबाट पोखरा ल्याई पीडितका आफन्तले दाहसंस्कार गरे। उनी सेनामा भर्ती भएको १४ वर्ष भएको थियो।