2004-01-01 - incident - Myagdi district २०६०-०९-१७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-11406 अभिलेखालय सि. नं.: NCA-11406

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5969
  • अ. नं.21
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:घतान
  • वार्ड नं.:6
  • टोलको नाम:सल्लेरी
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर विक
  • जन्म मिति:
  • साल:2032
  • महिना:02
  • गते:24
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:घतान
  • वार्ड नं.:6
  • टोल:सल्लेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर कामी
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चनकुमारी विक
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:घतान
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, म्याग्दी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गलेश्वर,म्याग्दी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घतान गाविस-६ निवासी पूर्णबहादुर विकलाई ०६० पुस १७ गते साँझ ६ बजे पाँच वर्षका छोरा खिमबहादुर, तिन वर्षका छोरा ठहरबहादुर र एक वर्षका रेशमसँगै घरमा बसेका पूर्णबहादुरलाई अज्ञात समूहले घरदेखि अन्दाजी ५० मिटर खोल्सामा पुयाई छातीमा गोली प्रहार गरे। घटनाको भोली पल्ट सेना र प्रहरी घटनास्थल पुगी कागजपत्र बनाएको थियो। स्थानिय बासिन्दाले हत्या सेनाले नै गरेको अनुमान गरेका हुन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री