2004-00-00 - incident - Lamjung district २०६०-००-०० - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-11392 अभिलेखालय सि. नं.: NCA-11392

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3075
  • अ. नं.43
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:वेसीशहर
  • वार्ड नं.:9
  • टोलको नाम:शेरा बजार
  • पीडित विवरण
  • पीडितको नाम:छविलाल विक
  • जन्म मिति:
  • साल:2042
  • महिना:01
  • गते:11
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:8
  • टोल:रामचने
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
  • बाबुको नामहरिलाल कामी बिक
  • आमाको नाम:डण्णिदेबी कामी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दमाचौर गाविस-८ रामचने घरभई नेकपा माओवादी सेना सेक्शन भि.सी. पदमा कार्यरत १९ वर्षीय छवीलाल बिकलाई लम्जुङ बजार घुम्न गएको समयमा नेपाली सेनाले गिरफ्तार गरी ब्यारेक लगेर चार महिनापछि २०६१ चैत महिनामा हत्या गरेको कुरा खुल्न आएको तर कुन ठाउँबाट कहिले गिरफ्तार गरी कहाँ लगेर हत्या गरे भन्ने कुरा खुल्न नसकेको घरपरिवारको भनाइ छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री