2003-12-30 - incident - Dailekh district २०६०-०९-१५ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-11374 अभिलेखालय सि. नं.: NCA-11374

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.266
  • अ. नं.88
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • टोलको नाम:नौमुले
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर रावल
  • जन्म मिति:
  • साल:2043
  • महिना:11
  • गते:20
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:मुगु
  • गाविस:गुम्था
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी जनमुक्ती सेना
  • बाबुको नामदिर्घबहादुर रावल
  • आमाको नाम:पदमकला रावल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग बाँया खुट्टाको घुडा देखि मुनिको भाग नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति 2060-09-18
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-15
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिति २०६० पुष ९ गते विहान ८ बजे दैलेखको नौमुलेमा कार्यक्रमको प्रचार प्रसारको पोष्टर टाँसिरहेको समयमा नेपाली सेना दैलेखबाट आएको टोलीले फाइरिङ गरी कृष्णबहादुर रावल अपाङ्गता भएका भएका थिए। उनको दाँया खुट्टाको घुडा देखि तलको भाग नचल्दा बैशाकीको भरमा हिड्नु परेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री