2003-12-27 - incident - Kavre district २०६०-०९-१२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11359 अभिलेखालय सि. नं.: NCA-11359

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४५
  • पीडितको नाम र थर:हरिप्रसाद बोलखे
  • ठेगाना:काभ्रेपलाञ्चोक जिल्ला फूलवारी गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६०/९/१२ मा निज हरिप्रसाद बोलखेलाई सुरक्षाकर्मीबाट लिई सँग ै घुमाईहिडँाएको भन्ने सँगै पक्राउपरकेारामप्रसाद सवुालकोभनाइबाटसमेत पुष्टि भएको साथै सँग ै पक्राउ गरी सुरक्षाकर्मीले गस्तीमाघमुाएकाराजन परियारको कथनबाट समेत पुि ष्ट भई सुरक्षाकर्मीको कब्जामा रहके ै अवस्थामा निजको मृत्यु भएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:उक्त घटनामा संलग्न सुरक्षा निकायका व्यक्तिहरूलाई फौजदारी अभियोगमाकानुनबमोजिम कारबाही गर्नतथापीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति सिफारिस गर्न सकिनेउल्लेखभएतापनि अन्य घटनामा परी मानवअधिकारको उल्लङ्घन भई मृत्यु भएका व्यक्तिको आश्रित परिवारलाई नेपाल सरकारलेउपलब्धगराउँदै आइरहेसरहको रकम नै प्रस्तुत घटनाको पीडित परिवारले पाउनुपर्ने न्यायोचित र मानवोचित हुने हुनाले सोहीअनुसार क्षतिपूतिर्क ो रकम उपलब्ध गराइदिन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/२/२४ गतेको निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ३०५७ संरक्षण १६६ मिति २०६५/५/३ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको २०६५/५/३० को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री