2003-12-27 - incident - Banke district २०६०-०९-१२ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-11357 अभिलेखालय सि. नं.: NCA-11357
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8514
- अ. नं.268
- घटना भएको जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:4
- टोलको नाम:जरुवा
- पीडित विवरण
- पीडितको नाम:बालकृष्ण भन्ने रामकृष्ण खुना (विकराल)
- जन्म मिति:
- साल:2033
- महिना:07
- गते:26
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:7
- टोल:देविपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खुना
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामपृथ्वीबहादुर खुना
- आमाको नाम:कंशा खुना
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बालकृण्णको विवाह हुनुअघि दोस्रो विवाह गरेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- विस्थापित हुन नपरेपनि सुरक्षाकर्मीले मृतकका भाईलाई सुरक्षाकर्मीले कुटपिट गरेका थिए।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-12
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घरपरिवारले लास पाएनन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खासकुश्मा गाविस-७ देवीपुरका २७ वर्षीय बालकृष्ण भन्ने रामकृष्ण खुना (विकाराल)लाई ०६० पुस १२ गते बिहान ९ बजे बाँके खासकुश्मा गाविस-४ जरुवा गाउँस्थित बबाली कुमालको घरमा बसेको अवस्थामा सशस्त्र प्रहरी बेस क्याम्प कुसुमबाट गएका सुरक्षाकर्मीले घरबाटै गिरफतार गरी आगो लगाई गोली हानी हत्या गरेर लास आफैले नै लगेका थिए।