2003-12-26 - incident - Morang district २०६०-०९-११ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-11356 अभिलेखालय सि. नं.: NCA-11356

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7335
  • अ. नं.17
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:डाइनिया
  • वार्ड नं.:8
  • टोलको नाम:डाइनीया
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमलाल ऋषिदेव
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:14
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:गोविन्दपुर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ऋषिदेव
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामबलदेव ऋषिदेव
  • आमाको नाम:झुल्कुन ऋषिदेव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय।ने.रे सोसाइटी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:डाइनिया
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:रंगेली अस्पताल
  • मिति:2060-09-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लोहन्द्र खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोविन्दपुर गाविस-८ निवासी माओवादी एरिया कमिटी सदस्य २५ वर्षीय प्रेमलाल ऋषिदेवलाई २०६० पुस ११ गते माओवादीको कार्यकर्ता भइ चन्दा उठाएको आरोपमा रंगेली गाविसस्थित सुरक्षाफौजले नियन्त्रणमा लिएर कुटपिट गरी गोली हानी हत्या गर्‍यो। सुरक्षाफौजले लास आफै लगेका थिए। लासको पोष्टमार्टम सोही दिन रंगेली अस्पतालमा गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री