2003-12-26 - incident - Makwanpur district २०६०-०९-११ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-11351 अभिलेखालय सि. नं.: NCA-11351

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11547
  • अ. नं.137
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:मनहरी
  • वार्ड नं.:0
  • टोलको नाम:ज्यामिरे ढकाल खोला
  • पीडित विवरण
  • पीडितको नाम:ललितकुमार पौड्याल
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:25
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:तपेश्वरी वेलही
  • वार्ड नं.:1
  • टोल:बेल्ही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौड्याल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुलबहादुर पौड्याल
  • आमाको नाम:इन्द्रमाया पौड्याल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:मनहरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तपेश्वरी गाविस-१ निवासी नेपाली सेनाका देवीदत्त गणमा कार्यरत २५ वर्षीय ललितकुमार पौड्यालको २०६० पुस ११ गते मकवानपुर जिल्लाको ज्यामिरे ढकाल खोलामा माओवादीसँग भएको दोहोरो भिडन्त हुँदा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री